यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १ सय६९ रुपैयाँ ५५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । बाँकि विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्