राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त अवसरमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्