नेपालसहित विश्‍वभर क्रिसमस पर्व मनाउँदै….(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विश्वभरका इशाई धर्मावलम्बीहरुले (आज) सोमबार क्रिसमस पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । नेपालसहित विश्‍वभरका क्रिश्‍चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी २५ डिसेम्बर अर्थात ‘क्रिसमस डे’ मनाइरहेका छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस पर्व मनाउँदै आएका छन् । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गर्छन् । नेपालसहित विश्‍वभरका क्रिश्‍चियन धर्मावलम्बीहरूले मनाइरहेका क्रिसमसको रौनक फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्