रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी भएको छ । कास्की जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार लामिछानेविरुद्ध शुक्रबार पक्राउ पूर्जी जारी भएको हो ।

अदालतको अनुमतिपछि लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी कास्की लैजाने तयारी छ। पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्