आइतबार ४७.४४ अङ्कले घट्यो नेप्से, ८ अर्बमाथिको सेयर कारोबार !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४७.४४ अङ्कले घटेर २६९७.९१ बिन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कुल ३१५ कम्पनीको २ करोड ८६ लाख ८ हजार ९१९ सेयर खरिदबिक्री हुँदा ८ अर्बमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबार सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्स कम्पनीको भएको छ । उक्त कम्पनीको ४५ करोड ७० लाख एक हजार ६ सय ३० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्