Skip to content

ड्रोनबाट यस्तो देखियो काठमाडौं उपत्यका (फोटो-कथा)

कालोपाटी

३ हप्ता अगाडि

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले काठमाडौं उपत्यकासहित देशभरको मौसम सफा रहेको छ । कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहदा त्यसको केही असर भने उपत्यकाको केही भागमा देख्न सकिन्छ । बाँकी तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्