काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक क्रेनियल रोवर्टबाट न्यूरो सर्जरी सेवा सुरुवात गर्ने भएको छ ।केएमसी अध्यक्ष डा.सुनिल शर्माले सुपर स्पेसियालिटीको हब बनाउँदै रोवटिक न्यूरो सर्जरी सेवा सुरु गर्न लागेका जानकारी दिएका हुन् ।
केएमसीले सार्क राष्ट्रहरुमा भारतपछि नेपालमा पहिलो पटक रोवटिक न्यूरो सर्जरी सुरु गर्न लागेको डा. शर्माले बताए । न्यूरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्याधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको कलेजले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
‘
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्