बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

बर्दिया। बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । मधुवन नगरपालिका ६ बस्ने २८ वर्षीय शंकर सुनारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्