बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् ।
अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएपछि मन्त्री बनेका खनालले बुधबार बिहान वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर पदबाट राजीनामा दिएका हुन् ।
खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एस रोजेपछि काम गर्न सहज होस् भनेर राजिनामा दिएको बतायिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्