Skip to content

आजको मौसम

कालोपाटी

४ वर्ष अगाडि

आज देशभर सामान्य बदली रही केहि  स्थानहरूमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही स्थानहरूमा भने चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार