काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्