नेपाली र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आईतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
नेपाल र भारतको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरी भएको थियो। नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो । यी दुवै रास्ट्र साफ गेमको तयारीमा छन्।
नेपालका लागि ३५ औं मिनेटमा अञ्जन विष्ट ले गोल गरेका थिए। पहिलो हाफमा अग्रता लिए पनि ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए पछि खेल बराबरीमा सकिएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्