Skip to content

आईतबार सुनको मुल्य बढ्यो , हेर्नुहोस् तोलामा कति ?

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ९० हजार ९०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्