नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।
कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई आज सङ्घको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्