हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

gold
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर नै रहेर सोहि मुल्यमा नै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्