Skip to content

काठमाडौँमा नयाँ सिडियो

कालोपाटी

४ वर्ष अगाडि

गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाइ हटाएर  मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई राखेको छ।  प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको छ तर पराजुलीको शाखा  भने अझै तोकिएको छैन।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी पदमा  नियुक्त गरेको  थियो ।

प्रतिक्रिया दिनुहोस्