नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो सरकार रहदा प्रचण्ड र माधव नेपाल मिलेर एमाले पार्टी कब्जा गर्न खोजेको बताए ।
अध्यक्ष ओली आफुसंग लड्न कांग्रेस डराइरहेको बेलामा माधव नेपाल भने लड्न सपना देखिराखेको बताएका छन्। उनले माधब नेपाललाइ प्युसाको संज्ञा समेत दिए। उनले आफ्नो सरकार ढाल्न पांच भै देउसी खेलेको भनेर भेलालाइ भने।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्