Skip to content

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

कालोपाटी

४ वर्ष अगाडि

प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै  एमाले सांसदहरुले नाराबाजी गरे पछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा पालन नगरेको भन्दै एमालेले संसद अबरुद्ध गरेको हो।उनीहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्नेजस्ता नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्