क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले घरेलु टोली ओमानलाई हराएको छ । ओमानले नेपालसामु १२२ रनको लक्ष्य दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा १२१ रन बनाएको थियो भने नेपालका लागि सन्दीपले ८.१ ओभरमा २ मेडन बलिङ्ग गर्दै १८ रन खर्चेर ४ विकेट लिएका थिए ।
त्यस्तै खेलमा करणले ८ ओभर बलिङ्ग गर्दा २५ रन दिएर ४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए भने ओमानका लागि कप्तान जिसान मक्सुदले ४१ रन बनाए भने जितेन्द्र सिंहले १३ र नसिम खुसिले १२ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा आएको नेपाल ले १८.२ ओभरमा नै लक्ष हासिल गर्यो। नेपाल का लागि ज्ञानेन्द्र मल्ल ले ५२ रन ,आसिफ सेखले ४० रन ,कुशल भुर्तेलले ६ रन र रोहित पौडेलले ६ रन बनाएका थिए।
ओमन का लागि कलिमुल्लाह ले १ विकेट र नेस्टोर धम्बाले २ विकेट लिएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्