नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक मंगलबारबाट शुरु भएको छ । बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरिएको छ।
प्रतिवेदनमा सर्वोच्च अदालतले वादीद्वारा मागनै नगरेको बिषयमा प्रवेस गरि पार्टी खारेज गरेको बताइएको छ। पार्टी खारेज गरेपनि सर्वोच्च अदालतले नयाँ नाम सहित निर्वाचन आयोगमा जानु भनेकोमा केपी ओलीले पार्टी एकताको लागि कुनै पहलनै नगरेको बताइएको छ। प्रतिवेदनमा भनिएको छ , अध्यक्ष ओलीले एकल वर्चस्व चाहेकाले पार्टी एकताको नभएको र ओलीले चाहेको भए पार्टी हुने थियो । प्रतिवेदनको पूर्ण पाठ हेर्न तलको लिंकमा थिच्नुहोस्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्