बिराटनगर बाट काठमाडौँका लागि उडेको बिमान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गरेको छ ।बिराटनगर विमानस्थलको रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमानको पाङ्ग्रा नखुलेपछि काठमाडौँ फर्किएको थियो ।
केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको थियो । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्