Skip to content

बिहिबार घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँ कायम गरेको छ ।

यता चादीँको मूल्य पनि ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्