आजै मन्त्रीहरुको शपथको तयारी

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री  शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले गठबन्धन लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादी ४/४ मन्त्री पाउने छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले आजै मन्त्रीहरुको शपथ हुने जानकारी आएको रातोपाटीलाई बताए । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडा, सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्