नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी छिन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर झाँक्रीले कार्यभार सम्हालेकी हुन् । पदभारपछि आयोजित कार्यक्रममा मन्त्री झाँक्रीले शहरी बिकासको क्षेत्रमा देखिएका नितिगत समस्याहरु समस्याहरु समाधान गर्ने बतायिन्। उनले शहरीकरणलाई व्यवस्थीत गर्न अहिलेको अवस्थाका बिकासका योजनाहरुलाइ परिवर्तन गर्नुपर्ने धारणा राखिन् । शहरी बिकासको अवधारणालाई एकीकृत रुपमा अघि बढाउनुपर्ने उनको भनाई छ ।
यसअघि मन्त्री झाँक्रीलाई सिंहदरबारमा मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्