काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २०० सय रुपैयाँले बढेर ९२ हजार मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम गरेको छ ।
यता चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्