Skip to content

बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलामा कति ?

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्