Skip to content

अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता

कालोपाटी

४ वर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्षका लागि नेता भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्