Skip to content

केन्द्रीय सदस्यमा रिजाल र ढुंगाना निर्विरोध निर्वाचित

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा प्रदेश नम्बर २ बाट खुलाउम्मेदवारी दिएका रिजाल र ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्