Skip to content

कांग्रेस सभापतिमा देउवालाई नेता विमलेन्द्रको समर्थन

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धाको लागि साढे ३ बजेदेखि मतदान सुरु हुनेछ । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्