काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत छन् ।
यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहेका थिए । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका भट्टले यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्