पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
जम्मा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संक्रमणदर परीक्षण लगभग २५ प्रतिशत हो ।
त्यस्तैं पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना निको भएका छन्भ। हाल १८ हजार २३ सक्रिय संक्रमित छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्