राष्ट्रिय सभाको बैठक स्थगित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक कोरोनाको कारण देखाउँदै  स्थगित भएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्