पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ । कूल एक हजार ३०३ जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरिव र विपन्न समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्