काठमाडौं । सहिद दिवसका अवसरमा विवेकशील साझा पार्टीले काठमाडौंको सहिदगेटमा संकल्प कार्यक्रम गरेको छ ।
सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द लगायत थुप्रै ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै विवेकशिल पार्टीले मुलुकलाइ सहि दिशा देखाउने संकल्प गरेको हो ।
सहिदहरुको सपना पूरा गर्न र जनताका न्यूनतम आवश्यकता पूरा गर्न प्रतिवद्धत रहेको विवेकशील साझा पार्टीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्