काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
बिहीबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो । त्यस्तै उनीहरुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने माग गरेका थिए । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा बिद्यार्थी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्