परदेशमा रहेको छोरो र आमा घर परिवार बहिनी विचको प्रेमको भावलाई समेटेर तयार गरिएको “झुपडी” गीत सार्वजनिक भएको छ। आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको यो गित मा केशव राज अवस्थी शिरीष को आवाज रहेको छ भने कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बोहरा र सन्ध्या बिसिको अभिनय रहेको छ |
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्