एमसीसी यथास्थितिमा अगाडि बढाए माओवादी सत्ताबाट बाहिरिने

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसकिनेमा ओवादीको अडान छ । सरकारले जबरजस्ती अघि बढाए माओवादी सत्तामा बस्न नैतिक संकट पर्ने पनि उसको बुझाई हो।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा  अध्यक्ष प्रचण्डले एमसिसीविरुद्ध एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पनि साथ नरहेको  बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्