काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा समितिको बैठक सुरु भएको हो । गठबन्धन दलमा एमसीसीमा भएको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान बसेको सत्ता गठबन्धनको बैठकमा आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्