नेपालमा बुधबार थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परिक्षणका क्रमम २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टीजेन परिक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५४ हजार ३ सय ४१ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९० सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्