Skip to content

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक बबरमहलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका हुन् ।

दुई दिनसम्म चल्ने बैठक स्थानीय चुनावको तयारीमा केन्द्रित हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकमा पेश हुने एघार एजेण्डा सोमबार बसेको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्