काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँवर्ष २०७९ योजना नयाँवर्षको सुरुवात हुन्डाईको साथ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।
नयाँ वर्ष बोनस ७९ हजार एक्सचेन्ज बोनस ७९ हजार सम्म, मोडेल इयर डिस्काउन्ट ९९ हजार सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर रहेको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्