पाल्पा । मंगलबार बेलुकादेखि सुख्खा पहिरोमा परी बेपत्ता भएका अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छ्न् । तिनाउ गाउँपालिकाको वडा नं. १ कचलस्थित कचल फाँट सिंचाई आयोजनाको काममा खटिएका डिल बहादुर हिस्की आज बिहान मृत अवस्थामा फेला हुन् ।
तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार हिस्कीको खोजी गर्न दोभान प्रहरी चौकी र स्थानीय रातिसम्म खटिए पनि पत्ता नलाएपछि आज बिहान खोजी गर्दा शव फेला परेको जानकारी दिए । हिस्कीलाई कुलो खन्ने क्रममा झरेको सुख्खा पहिरोले पुरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्