Skip to content

नेपाली कांग्रेसले विराटनगरको मेयरमा कोइरालालाई उम्मेदवार बनाउने निर्णय

कालोपाटी

४ वर्ष अगाडि

विराटनगर । स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट नागेश कोइरालाले टिकट पाउने भएको छ । उनको पक्षमा डा। शेखर कोइरालाले लबिङ गर्दै आएका थिए ।

विराटनगर महानगरपालिकामा हालका मेयर भीम पराजुलीलाई दोहो¥याउने कि कोइरालालाई मेयरको उम्मेदवार बनाउने भन्नेमा कांग्रेसमा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्