काठमाडौं । नेपाल तरुण दलले स्थानीय निर्वाचन सम्बन्धी छलफल गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले उक्त भेलालाई सम्बोधन गर्नेछन् । भेलामा गृहमन्त्रीसँग तरुण दलका नेताहरुले आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धी कसरी अगाडि बढ्ने र नेपाली काँग्रेसको रणनीतिका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्