काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । बिहिबार ९९ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९९ हजारमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार ७ सय रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्