काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेले आज पत्रकार सम्मेलन गर्दैैछ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर काँग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा पार्टीले स्थानीय निर्वाचनसम्बन्धी गरेको निर्णय, तालमेल र समीकरणको बारेमा जानकारी गराइनेछ । साथै पार्टीले पछिल्लो समय चुनावी सभाबाट आएको प्रतिफल र स्थानीय निर्वाचनमा कार्यकर्ता तथा मतदाताहरुलाई गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न अपिल गरिने कार्यतालिका छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्