काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् । ७५ भोटको गणना सकिँदा डंगोलले ५२ मत ल्याएकी हुन् ।
यो दुईतिहाइभन्दा बढी हो । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन । काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । उनको अग्रताको प्रतिशत हेर्दा उनले लगभग उपमेयरको चुनाव जित्ने निश्चितप्राय: भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्