धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरि सुरुवाती अग्रता लिएका छन् । हमालले १०० मतको प्रारम्भिक नतिजामा ५५ मत ल्याएर अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मत सहित अग्रता लिएकी छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्