चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै राखेका छन् । १४ हजार ३० मतपत्र गणना सकिदा विजय सुवेदीले ४ हजार ७ सय ५७ मत ल्याएर अग्रता कायम गरेका हुन् । त्यस्तै माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ७ सय ३ मत पाएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार १ सय ३१ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ले ५ हजार ५ सय ९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ७ सय ८९ मत पाएकी छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्