Skip to content

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । उनका आज बिहान वीर अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस्